Posted by: once in a while November 9, 2007
आङगेलु शेर्पाको यो लेखमा दम छ !
Login in to Rate this Post:     0       ?        
शेर्पाजी को बिश्लेषणमा खोट देखाउने ठांऊ छैन। तर समानुपातीक निर्वाचनको सवालमा अली प्रष्ट भएन कि? निस्चितरुपमा माओबादीको पछील्लो बखेडा एउटा दलीय स्वार्थबाट प्रेरित छ। राजनीती एउटा दाउपेच बनेको छ। माओबादी मात्र होइन, अन्य दलहरु पनि आफ्नो दलीय स्वार्थबाट माथि उठन सकेका छैनन। के गर्दा, कसो गर्दा आफ्नो सत्तालिप्सा पूरा हुन्छ वा आफ्नो दलको खुट्टा माथि पर्छ, त्यही गर्छन्। समस्या सबैलाई थाहा छ, अब के गर्दा ठीक होला त शेर्पा जी?
Read Full Discussion Thread for this article