Posted by: world_map November 9, 2007
Login in to Rate this Post:
0
?
ठूली, तिमीलाइ नि ह्याप्पी लक्ष्मीपूजा!
लोल! जिम्माल बा!
रिट्ठे, लहरे के छ?
सुन्तले, साउनीको 'उ' त अन्तै काम गर्छ, के थाहा पाउनु नि?
राहुलदाइ तारेमाम्!
सबैलाइ न्हुं दँ या भिन्तुना!