Posted by: Rahuldai November 9, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

लौ म त भैलो खेल्न दैलो दैलो चहार्न हिंडे। कोइ छ आउने?

आदरणीय चौतारिका हस्तीहरुमा पुन एक पटक न्हू दँ या भिन्तुना ( नया नेपाल संबतको उपलक्षमा शुभकामना) का साथै जिन्दगीको हरेक अंध्यारोमा दीप झल्मलाउन् भन्ने दिपावलीको कामना गर्दै द्यौसी खेल्ने कार्यक्रममा अप्रमुख अतिथिको भूमिका निरबाह गर्न जाने अनुमति चाहन्छु।
तारेमाम्।

Read Full Discussion Thread for this article