Posted by: Birkhe_Maila November 9, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

एउटै पोस्ट दोहोरिएछ गाँठे आँखा धरमर भ'र!

खै बा सान्नानि! खिर मिठो त मिठै हुन्छ बा, तर क्यार्नु जति जति बुडेसकाल लाओ तेति तेति तो खसिको मासु अलि अलि मात्र पका'र छाला लुछ्न मन लाउने भन्या! के भओ के भो!

Last edited: 09-Nov-07 01:07 PM
Read Full Discussion Thread for this article