Posted by: Birkhe_Maila November 9, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

लोल!

राम राम राम! अर्थको अनर्थ भएछ-

मुद्रा राक्षरको कारणले केहि हरफहरुमा भिन्न अर्थ आउने कुरा लेखिन गएकोमा क्षमा प्राथी छु।

भन्न खोजेको- " अब बुढेसकालको आँखाले छोटि छोटि मोटि मोटि देखिया भ'र भनेको"

लेखिन गएको तथआ बुझिन गएको-" बुढेसकालमा छोटि छोटि मोटि मोटि देखिया भ'र भनेको"

धन्यवाद्!

Read Full Discussion Thread for this article