Posted by: Rahuldai November 9, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

तारेमाम् गाम्लेहरु!
के छ ताअाअाअाअाअाअाअाअाअाअा?
ढिलो भयो, असजिलो भयो, माफी पाम् है।


घरमा लक्ष्मी पूजा गरि राख्या। लक्ष्मी त अब नेपालमा मात्र छिन्, त्यतैको समय पारेर पूजा गर्नु परो अनि भूजा खानु परो।
लक्ष्मीलाई अमेरिकाको भिसा दिएको भए पो साँझ पूजा गर्ने भन्ने हुन्छ, कसो? एउटो कुरो नि।
सबैको घरमा, मन मा, सोचाईमा

धनकी लक्ष्मीका साथ् साथै मनका लक्ष्मीले बास गरुन्,

 रुपैया चढाएर डलरको आस गरुन्। तारेमाम्।

Read Full Discussion Thread for this article