Posted by: Birkhe_Maila November 9, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

अब बुडापाका कोइ छैनन् आज चौतारीमा, भुराभुरि सँअ के कुरो अर्नु भनेर आँखा सन्का'र टाप कस्या नि! अब तिमि भर्खरको भुरा, ठुलि सिँगाने फुच्चि, अलि हुर्केका कोइ छैनन  के गर्नु बसेर!

Read Full Discussion Thread for this article