Posted by: miss_ me November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

 अन्तरे,

 लौ  मेरो घराँ आम्ने  पक्का है त।घराँ त छैन  के रे बजार'ट भ नि हजारीको माला र मरमसला काजु सुपारी ल्वाँङ टिंमुर सातरंगि टिका सबै तयार पारेर राखेकिम। बरु आम्दा मलै कोशेली के पो होला भन्चु र?

सेलरोटि, अनरसा, खजुर, गाँजरको हलुवा , गुन्द्रुक साधेओ, का्क्राओ राइतो, ...अरु के के मनपर्छ भनेसी तयार पारेर राख्चु है त :)

देवरजी ,

 त्यो छाना माथि चढेको चै  निकै रमाइलो लाग्या थ्यो मलै ।चौतारी भन्दा मान्छे पहिले आएर अन्तरेले  नया किर्तिमान राखेओ । अनि खेरि त्यहि निहुमा अन्तरेलै बेला बेला जिस्काम्न नि पाइने।

 अब जे सुकै होस   भोज त खानै पर्यो  अन्तरेलै पछारेर नाटकिय तरिकाले देवरजी फस भा'को उपलक्षमा :)

Last edited: 08-Nov-07 07:38 PM
Read Full Discussion Thread for this article