भउते डाँकाले उचालेर मेटि छाडेछ चित्रे पित्रेले। अब खर्काँ त आओ, मैले र रिठ्ठेले भ'र जान्या छ। पुन्टे बुढालाई हल्यान्ड टनलाँ लगेर हुल्दिनी अनि यि दुई बज्जेहर्लाई मज्जाले भकुर्नि।
अब जिम्माललाई के भकुर्नु बिचरा बुढाको यसै नि नलि खुट्टो कम्जोर पिट्टिक्कै भो भने अर्को आपत, लहरे त अझै नयैं छ चौतारीआँ फेरि सिरेले झैं आउनै छोडो भनि रसरंग कल्ले चलाउनि।
अनि अमुल्य समय खर्च्या हो हो ल। चित्रेले एक घन्टा लगाउंदा हामी नि त ढुकेर रिफ्रेश गर्दै बस्या थेम नि एक घन्टा, कैले भर्यांग आउला र चडेर फस हुम्ला भनेर।
ल रिठ्ठे पुन्टे बुढासंग ग'र तिमी नि फलाम सलाम उचाल्दै गर, बुढालाइ चैं नभन्नु केही नि फेरि, ए मसंगै फलाम उचालेर मलाइनै टनेलाँ हुल्नि सुर र'च भनेर थाहा पाउलान बुढाले, फेरि खर्काट लघार्न बेर छैन हामी दुबैलाई। खुसुक्क तिम्लाइ मत्तै भन्या के। लघारे भनि नि जाम्ला दुई भाई लखर लखर मिस दी काँ सेल खान, केही छैन, हैन त।
अनि उफी खै त?