Posted by: Birkhe_Maila November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

लोल! चिन्ता नगर चित्रे, किप ड्रिमिङ भने पनि। केटिहरु यस्तै हुन बाबै भाउ खोज्छन।

म संग हिँड, दामि पिक अप बार मा लैजाउँला तिमिलाई, अनि त्यतै धन पनि भा कि मन पनि भा कि भेटिहाल्छौ नि!

Read Full Discussion Thread for this article