Posted by: Birkhe_Maila November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

लोल!

काँचै गोलभेँडा मन पर्ने चित्रे जस्तोलाई, गोलभेँडाको अचार को बिधि-

१) काँचै गोलभेँडा चपाउनुहोस र भुँडिमा हुल्नुहोस।

२)गपागप लसुनका टुक्रा, प्याजका टुक्रा, हरियो खुर्सानि र धनिया चपाएर निल्नुहोस।

३) धनियाँ र मरिचको धुलो, टिमुर तथा नुन अलिकता तेलमा चोपेर खानुहोस।

४) १५ मिनट पछि अचारको स्वाद आउँछ।

धन्यवाद्!

Read Full Discussion Thread for this article