Posted by: Rahuldai November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

रिट्ठे स्टाइलमा दोस्रो राउण्डको जदौ का साथै तारेमाम्।

भात हसुर्नेहरु हसुर्दै छन्,

हसुरिसकेकाहरु डकार्दै छन्

काम चोरहरु चोरी चोरी च्याएका छन्,

कोइ कोइले साहुनीकी छोरी पत्याएका छन्।

Read Full Discussion Thread for this article