Posted by: world_map November 8, 2007
Login in to Rate this Post:
0
?
ओ रिट्ठे पिट्ठे, आफ्नो अमुल्य समय खर्चेर रे?
हिजो चौतारी बनाउन मैले पूरा १ घण्टा खर्चेको चैं कहाँ गयो नि?
पर्ख नयाँ खर्कमा भेटेपछि हेरम्ला!