Posted by: uptowngal November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

भाउते दा मेरो त खुट्टाइ छैन। हात मात्र छ


आज सपनामा ठुली लाई देख्या भन्या -- बबाल च्वाँक ठीटी देखें ठुली नै त होला नीदीप ज्यु हजुरले मलाई कसरी चिन्नु भाको। 
दीप ज्यु हजुरलाई मेरो नि धरै धरै शुभ कामना

Read Full Discussion Thread for this article