Posted by: भउते November 8, 2007
Login in to Rate this Post:
0
?
जदौ गरेँ है सबैलाई।
आहा ! मलाई त छुट्टै कविता पनि, अनि सेलरोटी पनि। धन्यबाद भावी। मैले त अरुलाई दिन्न्न्न्न।
भाइहरुलाई खुच्चिङ !
पूण्टे दा- भन भन भाइ हो- टेउसी रे।
हरि, भउते,लहरे र कोरस - भन भन भाइहो-सेउसी रे
LOL थुल्ननी !
चित्रे, त्यो अन्तरेलाई डिलेट नै गर्न पर्छ के। नत्र त झुरै भो नि यो चौतारी।