Posted by: world_map November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

राहुलदाइ र ठूली तारेमाम्!

मेरो ठीकै छ, तपाइहरूको नि? आज त साहुनी भाउसिनमा रे, त्यसैले चौतारी चियाउन भ्याएको.

हैन यो अन्तरेको पोस्ट पो बेला बेलामा माथि जान्छ त, मैले चौतारी बनाउने, उसको पोस्ट पो टुप्पोमा बस्ने लौ! के गर्ने होला!

>>>पूण्टे दा- भन भन भाइ हो- टेउसी रे।
हरि, भउते,लहरे र कोरस - भन भन भाइहो-सेउसी रे<<<

Read Full Discussion Thread for this article