Posted by: uptowngal November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

खै त आज न-अल्ची बिर्खे दा र हरी। अहिले सम्म नाक मुख देखाउन अैपुगेको छैन। हिजो त मलाई अल्छि भन्दै थियो नि।


भन मेरा भाई हो देउसिरे।
राम्ररी भन देउसिरे
ए स्वर मिलाई भन देउसिर
ए देउसिरे भन देउसिरे
अैका हामी देउसिरे
ए तेसै होइन देउसिरे
ए बली राजा पाठकओ देउसिरे
ए केराको खम्बा देउसिरे
ए सात भाई देउसिरे
ए देउसिरे भन देउसिरे
ए देउसिरे भन देउसिरे

Read Full Discussion Thread for this article