Posted by: miss_ me November 8, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

:)

गौतमदाजु तिहारको शुभ-कामना हजुरलाइ!!!

Posted on 11-07-07 9:32 PM     Reply | Notify Admin
 
अनि देवरलाई के त?

देवरजी,

 कस्तो धर्मसंकट !! यसरी निशब्द कहिले भएकै थिएन!!:(

मेरो भनेको हुने  भए भाइटिकाजस्तै  'देवरटिका'  कुनै विशेष चाड नै बनाइदिन्थे अनि देखाइदिन्थे हजुरको लागि समर्पित भनेर :)

 देवर पनि भाइनै हो, माथि त्यो पोष्टिंग गर्दा मैले हजुरलाइ पक्कै पनि संझेकि थिए:)

किटेरै भन्न सक्छु देवर र भाइको मायामा मैले कुनै अन्तर नै भेटिन ।दुबै उस्तै लाग्छ मलाई । त्यसो  भन्ने सोच्चु मैले भने त्यो  माथिको शुभ-कामना हजुरलाइ निसन्देह   हो।

 लौ  फेरि पनि भाइटिकाको शुभ-कामना निमन्त्रणा र माया सहित हजुर प्रति समर्पित ---( मैले तोड्न चाहन्छु त्यो हाम्रो पुरानो संस्कार यै चौतारीबाटै  र नयाँ परिपाटि चलाइदिए. लुज्ज्जा!!)

तिम्रो आगनमा जब, त्यो मखमली फुल्नेछ  

संझ त्यँहा दिर्घायूको,कामना ताजै हुनेछ

सप्तरंगि इन्द्रेणीले धर्तीलाई सजाउदा

छामीहेर्नु टिका,निधार   सजिएको हुनेछ

निमन्त्रणा तिमीलाइ र न्यानो शुभ-कामना

पर्खिनेछु आऊ, नत्र मेरो सयपत्री रुनेछ

अनि कोशेली पनि---

Read Full Discussion Thread for this article