Posted by: miss_ me November 7, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

:)

नमस्ते। सबै भन्दा पहिले नया सुन्दर चौतारी बनाएकोमा  प्यारो भाइ चित्रेलाई तिहारको शुभकामना सहित धेरै धेरै धन्यवाद!!

निकै निकै राम्रो चौतारी त्यो धुनले घर भित्रै  तिहार ल्यायो। 

अनिखेरि कसरी अन्तरे त्याँ माथि टुप्पाँ पुगेको ?अन्तरेलै डिलिट त गर्नै पर्छ :P

Read Full Discussion Thread for this article