Posted by: भउते November 7, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

अन्तरेलाई डिलेट अर्नु पर्छ पर्छ पर्छ पर्छ पर्छ पर्छ पर्छ पर्छ पर्छ !

अनि म फस हुन्छु।

नत्र त पुल्चोकको आन्तरिक परिक्षा (एसिसस्मेन्ट) जस्तो भै हाल्यो नि। प्रश्न नपाउँदै हाताँ भरिभराउ उत्तर पुस्तिका तयार (कोठा बाटै रेडीमेड)।

Last edited: 07-Nov-07 06:34 PM
Read Full Discussion Thread for this article