Posted by: Chicago-Bull November 7, 2007
lets play deusi भन मेरो भाइ हो .....................
Login in to Rate this Post:     0       ?        
देउसी आशिष

देउसी आशिष (साभार: सिस्नुपानी नेपाल)

पानीमा प?हेलो -     तर नहोस्
कन्टेनर छेउमा -      घर नहोस्
धाराबाट भ्यागुत्तो-     नझरोस्
हैजाले निम्तो-        नगरोस्
फूर्सत् नहोस् -       हतारो होस्
भन्सामा दहीको-      कतारो होस्
बाबुकोभन्दा छोराको - ठूलो मन होस्
सासुभन्दा बुहारी -   सज्जन होस्
हेलिकप्टर -          नझरोस्
अपहरणमा कोही -   नपरोस्
दुष्टलाई कुनै     -   देश नहोस्
पापीलाई कतै -  
    स्पेश नहोस्
वेपत्ता सबै -         भेटियुन्
दुखका घाउ -         मेटियुन्
कालोमा छु
?
दा -     कलर होस्
रुपिया
? छु?
दा -      डलर होस्
घरको पर्खाल -       ठाडो होस्
सेनालाई चड्न -     गाह्रो होस्
आमाभन्दा छोरी -   जान्ने होस्
घुस्याहालाई थाममा - बान्ने होस्
रसिलो पोसिलो -    खान्की होस्
स्याउको जस्तो -    बान्की होस्
महंगीमा पाहुना -    नआओस्
आए पनि कुकुरले -   भगाओस्
यहा
?
आउन काललाई - भय होस्
घरबेटीज्यूको -        जय होस् ।

समातेर तिम्लाई तान्ला हात बान्ला है
भैरवगणमा लगेर करेन्ट हान्ला है
बोकाजस्ता भोकाले छोरी तान्ला है
ढोका थुन घरबेटी सेना पस्ला है ।
( लुकी बस पुलिस हो सेना आउला है )
आगौं आउ
?ला देउसी गाउ?ला, सारङ्गी नै रेटौ?ला
गणतन्त्र नेपालैमा फेरि भेटौ
?ला ।।

Read Full Discussion Thread for this article