Posted by: SurNaTal November 7, 2007
Login in to Rate this Post:
0
?
हरियो गोबरले लिपेको,
लक्षिमि पुजा गरेको
हे औंसि वारो गाइ तिहर भैलो
भैलेनि, भैलेनि, भैलेनि, भैलेनि
तिहारै आयो लौ झिलि मिलि
ए सुन हजुर् भैलेनि आइन आँगन
लक्षिमि पसुन् यो घर भित्र
ए सुन हजुर् भैलेनि ऐलेको सालैमा।