Posted by: serial November 7, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        
हिजो दीप ज्यु को झंन्कार पढेर पो एस्तो अैदिया आएको त।
मान्छे बुढो भएपछी निहुँ खोज्छ भनेको ठिकै राइछ ।।।
फेरी रेस्टुरेन्टमा बोलयो भने त पैसाको सत्यानास्।।।।।
घरमा बोलौन पनि नमिल्ने, कस्तो रूममेत धेरै भएर पनि दिक्कै छ ।।।
एसो गर्दा पनि नहुने, उसो गर्दा पनि नहुने,
तेसैले लहरा, छहरा र पहरा नै उपयुक्त लाग्यो मलाई त ।।।।।
कुरा बुझ्या हो ।।।।।
Read Full Discussion Thread for this article