Posted by: Birkhe_Maila November 7, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

हामि त सधैँ एकाबिहानै उठ्छम नि गाँठे! चौतारी पो न आको त!

हरितालिके, ठुलि, ठुल्दाई, लहरे,  तथा श्री ७ रिट्ठेन्द्र बिक्रम स्याह लाई नमस्ते!

दीपको दीपावलिको दीपक बल्न थालिसक्या जस्तो छ नि? लु मेरो नि ह्याप्पि काग तिहार!

चित्रे के छ? हरिप बिजि जस्तो छ नि सोम? ल ल बबाल मस्ति रेछ ब्रो को! यसो हामिलाई नि कहिलेकाहिँ लुक्स दिन आउने गरन हो कति च्वाँकहरुलाई मात्रै लाइन मार्न जान्छौ!

Last edited: 07-Nov-07 09:02 AM
Read Full Discussion Thread for this article