Posted by: Tris November 6, 2007
रामबहादुर थापा 'बादल'को विचारोत्तेजक अन्तर्वार्ता
Login in to Rate this Post:     0       ?        

Folks--We all know Maoist are terrorist,so let's not waste time talking about them.But now it is time to protest against so called democratic leaders who have compromised anything to save their KURSI.In open air-Maoist were announcing that they have killed journalist and govt has done nothing.

 

Girija is failure of all time.

मेरो नाम गिरिजा प्रशाद पनि हुन सक्थ्यो
मेरो नाम गिरिजा कुमारी पनि हुन सक्थ्यो
मेरो नाम का लागि गर्व मै एउटा विवाद थियो
जनमिए पुरुष भनेर झुक्किनु एउटा यथार्थ थियो


के थाहा म त एक नपुन्सक सिद्ध हुनेछु
एउटा निर्दोश हूललाई हाक्ने पुरुशत्तो गुमाएको नेता हुनेछु

के गर्नु कुर्सिको रोग लाग्यो
जुन सुकै मूल्यमा पनि पदलोलूप हुने भोक लाग्यो
मर्ने बेलामा पनि कुर्सी प्रेम्को यो कस्तो रोग लाग्यो


दिन दहाडै मान्छे मारेको सुन्छु
मान्छे लुटिएको सुन्छु,कुटिएको सुन्छु
र पनि तिनै हत्याका नाइके हरु सँग अंकमाल गरेर हिड्छु

झूट त मेरो आदत भयो
हिजो जेठ भने कि मंसिर आफुलाई नै सम्झना गाह्रो भयो
आफु नपुन्सक भएको त आज बिहान मेरी प्यारि प्रचन्डुले भन्दा पो थाहा भयो

Last edited: 06-Nov-07 10:22 AM
Read Full Discussion Thread for this article