Posted by: Amazing November 5, 2007
Actor Nepe..Movie "Saugat"(1990)
Login in to Rate this Post:     0       ?        
हाम्रा नेपे बुढाले पनि के के गर्छन्, कहिले किताब लेख्छन्, कहिले गजल गाउदै हिड्छन त कहिले माओवादि र राजनितिको गफ गर्दै हिड्छन्. त्यैत् मात्रै हो र २४सै घन्टा "कभि कभि मेरे दिलमे भन्दै पुराना गित गुनगुनाउदै बस्छन्...अझ अहिले त बिना बुढाथोकि जस्ति स्वर्गिकि अप्सरालाइ अङ्गलोमा हाल्दै
नाच्न पनि भ्याइसकेका रहेछन। हैन राम्रि पनि कति राम्रि हो त्यो मोरि, जति हेर्यो उति हेरौ लाग्ने
स्वर्गबाट झरेकि मेनुका जस्ति....

K garne....Ramesh Budhathoki bhanne bhustigre sanga poila gaichha, tyo pani dosro bihe re.....aajkal ta Japan ma ho ki kata ho settle bhai sakya re bhanne sunchhu.....baki ta hamrai Nepe bro lai thaha hola:-)
---------------

Read Full Discussion Thread for this article