Posted by: Birkhe_Maila November 5, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

लोल! यो उमेर मा सातौँ बिहे रे!! हे हे हे अब कलिलै उमेर मा सातौँ बिहे त कसरि सम्भव छ र भन्या! मिस यु रे! बाफ रे!! एपार्टमेन्ट नं ६ जस्तो सिचुएशन आउला भन्ने डर! मेरो त यो चौतारी बाहेक अरु जाने ठाउँ नि छैन फेरि!

लहरे माडसाप् के गर्नु अब कुन दिन बुढोले दर्जन पुराओ भनेर हल्ला गर्छन्। यस्तै छ बाबै! आफ्ै भतिजीले पोल खोलेसि के गर्न थाल्नु!

हाहाहा  कालिले फोटो पनि गजब कै भेट्टाकि हो!

Read Full Discussion Thread for this article