Posted by: Rahuldai November 5, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        
वाह वाह् लहरे,
धन्यबाद
यस्तो गाना सुनेको भए पो, आजकालाका भाराभुरीहरु सप्रिन्थे।
हुक्का मेरो
नली नलाई तान्न
अनि रंग न ढंगको, शब्द न वाक्य को, सिङ् न पुच्छर को। भाव न फिलिङ्स् को।
प्रियसी ओहु आहु प्रियसि मै मख्ख। के अर्नु, कलि लाग्या सच्चै रैछ।
Read Full Discussion Thread for this article