Posted by: Maverick_ November 5, 2007
Login in to Rate this Post:
0
?
लहरे आए पछी आफु पनि लौलौ चौतारी मा पुरानो भयेको महसुस भयो।।
चौतारी भने पछी एुटा गीत याद आयो
लहरे बर घुमौने चौतारी
लहरे बर घुमौने चौतारी
बह पोख्ने ठाउँ छैन
मन बिसौने गाउँ छैन
बैरागिको मनै लाई बरिलाई
बैरागिको मनै लाई बरिलाई
सबैलाई तारेमाम है।