Posted by: Rahuldai November 5, 2007
where is my husband???
Login in to Rate this Post:     0       ?        
जनयुग्दको नाममा हजारौंको हत्या गर्‍यो, त्यसको लेखाजोखा गर्नै बाकी छ। जन आन्दोलन भाग २ पछि शान्ति प्रक्रियामा सामेल भएका, हत्याको राजनीति छोडेर  भोटको राजनीति गर्छु भन्ने माओबादीको यथार्थ स्वरुप हो, बिरेन्द्र साह र एक् जना कांग्रेसी कार्यकर्ता।
तिनै हत्याको रगतले मैलिएको हात संग आफुलाई बाम मसिहा भन्ने पार्टी ले हात मिलाउनु बिरेन्द्र साह् जस्तै सिङो नेपालको हत्या किन न मान्ने?
Read Full Discussion Thread for this article