Posted by: Deep November 5, 2007
महत्तोकाङ्क्षा
Login in to Rate this Post:     0       ?        

राम्रो छ। अरु पनि जाओस प्रस्तुतीहरु।

जिन्दगी यात्रा नै त हो -- सबै यात्रु छन यहाँ, सधै सँगै एउटै बाटोमा चाहे पनि हिन्न सकिन्न। बिछोड त निश्चित छ। अब स्वार्थ पनि नैसर्गिक हो। आजको यही स्वार्थ भोली बाबा आमा अनि भाईको लागि गौरबको  मार्गदर्शक हुन सक्छ र होस पनि।

Read Full Discussion Thread for this article