Posted by: Rahuldai November 5, 2007
महत्तोकाङ्क्षा
Login in to Rate this Post:     0       ?        
कथा होइन ब्यथा हो यो, दीपिका जी।
केही पाउन केही गुमाउनु नै पर्ने प्राक्रितिक नियम हो। बाबा आमाको आशु न बिर्सनु होला, आफ्नो मान मर्यादालाई न भुल्नु होला। जिन्दगी यो भन्दा पनि रंगिन छ, जिउन जाने।
Read Full Discussion Thread for this article