Posted by: miss_ me November 5, 2007
Actor Nepe..Movie "Saugat"(1990)
Login in to Rate this Post:     0       ?        

'हाय ! धन्न जुँगाले ईज्जत धानेछ'

नेपेदा,

 यसरी   झड्याम्म्म झापट पाइन्छ  भन्ने त सोच्दै सोचिन त्यो लेख्दाखेरि :)
मैले हजुरको अरु प्रस्तुति नराम्रो भन्न खोजेकी हैन। तर देवरजीले भनेको जस्तै 'गजलकार र, अझ बढी, राजनैतिक विश्लेषक' को रुपमा दिमाग मा घुमिराको मान्छेलाइ झट्ट   हिरोइन त्यो पनि 'Professional'संग  अफ्ठ्यारो  मानी-मानी Acting गरिराको देखेर   हाँसो उठेको चै पक्कै हो।

 अनि शुरुमा हेर्दा मेरो आँखामा  जुन कुरा सजिलै संग कैद भयो  .... त्यसैलाइ भनेकी मात्रै....:)

 कुरो अन्यथा नजाओस है।

अब बरु त्यो चलचित्र नै हेर्न पाए हुन्थ्यो जस्तो लागिरा'छ

Read Full Discussion Thread for this article