Posted by: भउते November 4, 2007
Ghaderi Kinda dhyan dinuparne kuraharu
Login in to Rate this Post:     0       ?        

(१) सबै भन्दा महत्वपूर्ण कुरा त घडेरी कागजमा मात्र छ कि वास्तविक फिल्डमा पनि छ भनेर बुझ्नु अत्यन्त आवश्यक छ, झिल्के ब्रो।

(२) काठमाण्डुमा भए मोही लाग्याछ कि छैन भनेर बुझ्नु।

(३) पोखरामा भए पहिले कहिल्यै भासिएर ढुङ्गाले पुरी माथिबाट सुकेको पात छरेको छ कि छैन भनेर बुझ्नु।

(४) धरानमा भए घडेरीमा जाने बाटो छ कि छैन भनेर बुझ्नु।

 

 

 

Read Full Discussion Thread for this article