Posted by: भउते November 2, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

म पनि जिउँदै छु ठुलु।

अब त्यो इन्तेर्बिएु भनेको के हो के। बुझे पो उत्तर दिनु। के भाषा बोलेको होला हाम्री ठुल्नानी। पोइले क्वाईँ क्वाईँ क्वाईँ क्वाईँ कपाल कुईँयाइदिएपछि बल्ल हाम्री ठूलीको जिब्रो फड्किन्छ जस्तो छ। 

इन्तेर्बिएु भनेको बिहे भन्न खोजेको हो भने त्यो कहिले हो थाहै छैन हेर।

 

जिम्मी सुड्डालाई मैले नि जदौ ठोकेँ।

Read Full Discussion Thread for this article