Posted by: Rahuldai November 2, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        
तिम्रो असत्य बाङ्गो हुन्छ
तिम्रो सत्य नाङ्गो हुन्छ,
नाङ्गो सत्य तिमीलाई पच्दैन,
बाङ्गो असत्यमा मेरो कलम् चल्दैन,
भो भो सबिता
अब
तिम्रो कबिता कोर्दिन।
Read Full Discussion Thread for this article