Posted by: ritthe November 2, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

हो नि लहरे भोली र पर्सी त यो ज्यानले आराम पाउला कि भन्ने आश हो, तर भन्नु मात्र आराम, काम भन्दा पनि निन्द हराम मात्र हो
ठुलि ल मैले नि फर्काये पर्नाम
पैलाको चाँही अस्ली कुरा मैले पढ्ने मौका पाएको हो ठुल्दाइ, यस्पालीको चाँही पढेको छैन अहिले सम्म

Read Full Discussion Thread for this article