Posted by: vowels2006 November 2, 2007
for all the madheshi
Login in to Rate this Post:     0       ?        

साले morbid angel रन्डिको बाहन्!    

 नेपाल तेरो बाउको हो एक्लौटि कि क्या हो?तैं जस्ता धेरै नेपाली भनाउदा पहाडेहरुले गर्दा अहिले नेपालमा यस्तो स्थिति आएको हो।मधेशिहरुलाइ धोति भन्ने, हेप्ने, गालि गर्ने अनि आफु चांहि देशको सपुत् भनाउने तँ जस्ताहरुलाइ त लात्त्त् हन्नुपर्छ।मधेशिहरु तराइमा ८०० बर्षदेखि बस्दै आएको इतिहास् छ।अनि तिनिहरु कसरि इन्डिअन् भए त?नेपाल शिमा बाहिरकालाइ तिमिहरुले काँखा लगाउने अनि देश भित्रैका तराइमा बस्ने मधेशिहरुलाइ चाँहि पाखा? अनि ऊत्रिदैन् त मधेशिहरु, सडकमा।

स्मरणहोस्! मधेशिहरु नेपालबाट अलग हुन चाहेका छैनन्।उनिहरु स्वामित्त्त सरकार् चाहन्छन्, आफ्नै प्रदेश् मधेशमा(नेपालको सुन्दर् स्वशासित भुमि तराइ)

Read Full Discussion Thread for this article