Posted by: nepalean November 1, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

यस्सो के भनेको उफ्री भगवान पुकारीहाल्ने ?

लौ न हामीलाइ पनि भगवान पुकारीदिम, कतै खुसी भएर पावर बल पर्थयो की ?

ल ल पिरेमी हामी पनि चरी भनेर बोलाउनु पर्ला। राम्रो नलागे अर्को नाम राखुमला नि , कसो ?

Last edited: 01-Nov-07 08:33 PM
Read Full Discussion Thread for this article