Posted by: PallaGhareAntare November 1, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

ओरिजनल कल्ले गाको रिठ्ठेले भन्न सक्छ ठुल्दाई। मैले त भुवन के सी ले भन्दा अगाडिको भर्सन सुन्या छैन।

उफ्री नायागरा त पोहोर परारै गा हो उतै तिराट। ऐले चाँहि चीलगाडिबाट फुटो खिच्न मात्तै पाइयो।

Read Full Discussion Thread for this article