Posted by: uptowngal November 1, 2007
--चौतारी - ८५ --
Login in to Rate this Post:     0       ?        

यो पाउजुब छिनाउने चै त्यो नारानघाटको होला लौन दीप ज्युनी साह्रै हिसि नपेर्ने के। अब त्यो को नारानघाटको नाम यहाँ किन लिनु पेर्ने। अब आफु कहिलेनी चितवन गाको भे मरिजाम।

Last edited: 01-Nov-07 03:04 PM
Read Full Discussion Thread for this article