Posted by: serial November 1, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        
मेरो सबै ठीक छ ठुलि, तिम्रो के छ नि।
चिया पिएउ त कि लन्च पनि सकेको हो।
अरु कोइ छैन कि क्या हो चौतारीमा।
चौतारी मा हाजिर हुन तोक आदेश नै दिनुपर्ने हो कि क्या हो।
Read Full Discussion Thread for this article