Posted by: Birkhe_Maila October 31, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

हरिहर हाडा मस्ति गर्दैछ रे ठुलि!

उफ्री ल तिमिलाई नि दर्शन फर्काएँ, तिमि लगायत भुन्टि र भुन्टिको बा लाई पनि दर्जा अनुसारको प्रणाम्!

 

सुचना:

हाम्रा नवनियुक्त क्षेत्रिय प्रशासक श्री नेपाल प्रेमीको न्वारनमा राखिएको नाम संग कुनै क्षेत्र बिशेषमा बोलिने भाषाले गर्दा आपत्ति आउन गएको कारणले गर्दा, निजको न्वारनको लागि केहि नामहरु आव्हान गरिएको छ। उत्तम ३ नामहरु मध्धे गोला प्रथा द्वारा नामको छनौट गरिने जानकारि गराइन्छ। सबैले नामहरु दिएर सहयोग गर्नुहोला्।

धन्यवाद्

क्षेत्रिय प्रशासक न्वारन तदर्थ समिती

बिहानी गाउँ, चौतारी

Read Full Discussion Thread for this article