Posted by: urfrenrites October 31, 2007
Login in to Rate this Post:
0
?
तारेमाम राहुल दाइ,
तेहि रिट्ठेले सम्झेर त बाडुल्कि लाग्या लाग्यै छ।
लहरे बौचा, भुन्टिले सारै दुख दिन्छे नि। अनि थकाइ लाग्दैन त ? भुन्टिलाइ अब रिट्ठेले हेर्छ। मलाइ धेरै गार्हो भो। ल पठाइदिउँ म रिट्ठे?
ठुलि, के छ? तिमीलै फुलिको फोटो देखाउँछु भनेको। कस्तो बिर्सेको।
नेपाल प्रेमी, नमस्ते।
सुन्तले, अर्को पनि लेख न। "मिलनको घडिहरु........." क्या। अस्तिको क्या मन् पर्यो।