Posted by: Rahuldai October 31, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        
राम्रो नम खोजेर के अर्नु? प्रचण्ड भन्ने नाम् कस्तो राम्रो तर काम?
लक्ष्मी प्रसाद कस्तो राम्रो सधै गरिबीमा मरे।
लेख प्रसाद अनपढ मै जिए। सज्जन कुमार सधै जेल भित्रै सडे।
Read Full Discussion Thread for this article