Posted by: Rahuldai October 31, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

लौ लौ, कुरा काट्नेहरुले कति को कुरा काट्यौ का र। म त फेरि हाजिर। १ घण्टा १० मिनेट चाटे, मुली खैरिनीले।


अब जिम्माल बा ले नेपालप्रेमीको न्वारन  गरि दिन ढिला गरे पछि यो बुढो तम्सिनै परो।

नेपाल+ प्रेमी= ने+ प्रे= नेप्रे
खासाको नाम हुने भो, नेप्रे।

Read Full Discussion Thread for this article