Posted by: uptowngal October 31, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

तेही त हनेको काम त गर्नै पर्‍यो भनेरै हो काम गरिरा। निन्द्रा लागेर छुट्टी छ।

भाउते दा इन्टर्भ्यू को लागि चौतारी न-अै पढि रा जस्तो छ। भाउते दाले आज भोली फुन गर्न नि चुद्नु भाछ हाम्लाई।

व्हेर इज बिर्खे दा?

Last edited: 31-Oct-07 01:13 PM
Read Full Discussion Thread for this article