Posted by: Rahuldai October 31, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

हत्तेरिका कस्तो कुरा न बुझेकी ठुली ले नि। सोझी बुइनी भनेको ठुली।
अब रिट्ठेलाइ किन ढिलो, किन चाँडो, कता जान लागेको के खान लागेको आदि इत्यादि प्रश्न सोध्ने, हायल कायल बनाउने उफ्रीको काम हो क्या, मुखै खोलेर भन्नु पर्दा।


हिजो अड्डा गैएन, अनि घर म पनि बसिएन, बजार गैयो। छिमेकीहरु आए, अलिकति पिउन अलिकति जिउन, त्यसैले हिजो चौतारी पनि बाध्य भएर हाप्नु पर्यो।

Read Full Discussion Thread for this article