Posted by: Rahuldai October 31, 2007
Login in to Rate this Post:
0
?
लक्ष्मी पूजा कहिले पर्छ भनेर लक्ष्मीलाई सोध्नु पर्ला नि , मखुला।
अब हिसाब गरेरै भन्नु पर्दा, काग तिहार् को पर्सि पल्ट, कुकुर तिहार को भोलि पल्ट अर्थात, म्ह: पूजाको एक दिन अगाडी, भाइटीकाको २ दिन अगाडिअ, औंसेका दिन ( रात) अर्थात ९ तारिक शुक्रबार्।