Posted by: Poonte October 30, 2007
~~चौतारी - ८४~~
Login in to Rate this Post:     0       ?        

भब्य चौतारी जमघटको आयोजना हुँदैछ के रे, बिचार अर्दै अरम् को को लाई न्यू योर्क सम्म आम्न मिल्ने हो, किस्टी मसाँ। बिस्तृत बिवरण कार्जेकरमको अन्तिम तय भएसि पेश हुनेछ।

 

जमघटको प्रमुख आकर्षण/अतिथि:

अरु को हुन्थ्यो? भउते बज्जे! को को लाई मिल्छ, यता आम के रे, अनि उता खाली भ'को घराँ चईं मेरी सालीलाई लुक्ने वेवस्था अर्दिम्! फुडिङ् र लजिङ्को दाम तिर्दिम्ला बरु मै!

Read Full Discussion Thread for this article